BOST खण्ड (खरिदार वा चौथो तह वा सो सरहको लागि Thumbnail
Lok Sewa
Rs 2,000

BOST खण्ड (खरिदार वा चौथो तह वा सो सरहको लागि

Lok Sewa

Janak Singh Karki , KK Academy Official Course Instructors

BOST खण्ड (खरिदार वा चौथो तह वा सो सरहको लागि

Instructors: Janak Singh Karki , KK Academy Official


BOST (खरिदार तथा प्रदेश लोक सेवा – चौथो तह) का लागि तयार गरिएको यो कोर्स लोक सेवा आयोगको पाठ्यक्रम अनुसार प्रथम पत्र (GK &BOST) को परीक्षामा सोधिने BOST (आधारभूत कार्यालय सीप परीक्षण) सम्बन्धी प्रश्नहरूलाई मात्र लक्षित गरी डिजाइन गरिएको हो।

First Paper : GK (60 marks) & BOST (40 marks) = 100 marks

लोक सेवा आयोग संघको खरिदार तथा प्रदेश लोक सेवा आयोगको चौथो  तहको प्रथम पत्रको परीक्षामा BOST बाट 20 वटा प्रश्नहरू सोधिन्छन्, जसले 20×2=40 marks ओगट्छ। 

तर प्रदेश अनुसार पाठ्यक्रममा भिन्नता रहेको छ । आफुले तयारी गर्दै गरेको प्रदेश पाठ्यक्रम अनुसार तयारी गर्नुहोला ।

To download Official Syllabus of

खरिदार :- Click Me 

कोशी प्रदेश 4th तह:- Click Me 

मधेश प्रदेश 4th तह:- Click Me 

बागमती प्रदेश 4th तह:- Click Me 

गण्डकी प्रदेश 4th तह:- Click Me 

लुम्बिनी प्रदेश 4th तह:- Click Me 

कर्णाली प्रदेश 4th तह:- Click Me 

 सुदूरपश्चिम प्रदेश 4th तह:- Click Me 

Active Access
Rs. 2,000.00

You will have access to this course for 60 days after enrollment.

Choose Your Plan
Plan Price Details Pay Now