IQ Course (नायब सुब्बा तथा प्रदेश लोक सेवा-पाँचौं तह को लागि) Thumbnail

IQ Course (नायब सुब्बा तथा प्रदेश लोक सेवा-पाँचौं तह को लागि)

Rs. 1,500.00

You will have access to this course for 60 days after enrollment.

Instructors: Janak Singh Karki

Choose Your Plan
Plan Price Details Access Pay Now

Last modified: 12/29/2025


IQ Course (नायब सुब्बा तथा प्रदेश लोक सेवा – पाँचौं तह) का लागि तयार गरिएको यो कोर्स लोक सेवा आयोगको पाठ्यक्रम अनुसार प्रथम पत्र (GK & IQ) को परीक्षामा सोधिने IQ (बौद्धिक क्षमता) सम्बन्धी प्रश्नहरूलाई मात्र लक्षित गरी डिजाइन गरिएको हो।

First Paper : GK (60 marks) & IQ (40 marks) = 100 marks

लोक सेवा आयोग संघको नायब सुब्बा तथा प्रदेश लोक सेवा आयोगको पाँचौं तहको प्रथम पत्रको परीक्षामा IQ बाट 20 वटा प्रश्नहरू सोधिन्छन्, जसले 20×2=40 marks ओगट्छ। 

तर बागमती प्रदेश लोक सेवा आयोग मा भने यस खण्ड बाट 10 वटा प्रश्न अर्थात 20 marks मात्र सोधिन्छ।

To download Official Syllabus of 

नायब सुब्बा :- Click Me

कोशी प्रदेश 5th तह:- Click Me

मधेश प्रदेश 5th तह:- Click Me

बागमती प्रदेश 5th तह:- Click Me

गण्डकी प्रदेश 5th तह:- Click Me

लुम्बिनी प्रदेश 5th तह:- Click Me

कर्णाली प्रदेश 5th तह:- Click Me

 सुदूरपश्चिम प्रदेश 5th तह:- Click Me 

Course Content

No course content found for this course.